22.3 C
Janakpur Dham
Thursday, October 28, 2021
Homeखेलकुद

खेलकुद

त्रियुगा वडा नम्वर ८ द्धरा खेलाडीलाई सम्मान 

राजावास,उदयपुर । त्रियुगा नगरपालिका  वडा नम्वर ८ ले वडामा रहेको खेलाडीहरुलाई सम्मान गरेको छ । आज वडा कार्यलयले एक कार्यक्रमको विच वडाका युवा फुटवल...

वडा अध्यक्ष कप बेल्टार एकता क्लबलाई

उत्तरवारीटोल,राजावास,उदयपुर । वडा अध्यक्ष कप बेल्टार एकता क्लबको हातमा परेको छ । त्रियुगा नगरपालिका वडा नम्वर ८ मा भएको फाइनल खेलमा बगहा फुटवल क्लव...

इलेभेन स्टार फुटबल क्लवलाई खेलकुद समाग्री सहयोग

बोक्से । स्थानिय युवाहरुलाई खेलकुदमा प्रोतसाहन गर्दै खेलकुद समाग्री प्रदान गरिएको छ । स्थानिय युवाहरुले व्यक्तिगत तवरवाट स्थानिय खेलाडीहरुलाई खेल प्रति आकर्षण बढाउन र...

फुटवल प्रतियोगिताको उद्धघाटन खेलमा होप स्टारको जित

डिएन खोहरिया थारु, राजावास । वडा स्तरीय फुटवल प्रतियोगिताको उद्धघाटन खेलमा होप स्टार युवा कलवको जित भएको छ । “स्वास्थयको लागी खेलकुद राष्ट्रका लागी खेलकुद”...

पच्च शिल्डको उपाधी मोतिराज कल्व उदयपुरले चुम्यो

श्रवण चौधरी,मोतिगडा,उदयपुर । पच्च शिल्ड फुटवल प्रतियोगिताको उपाधी मोतिराजा युवा कल्व मोतिगडा उदयपुरले चुमेको छ । स्पोर्ट्स एकेडेमी सुरुङ्गा न.पा ५ कुशहा सप्तरीको आयोजनामा...

गाउँ स्तरिय फुटवल प्रतियोगितामा गैरुनको जित 

उदयपुर । गाउँ स्तरिय फुटवल प्रतियोगितामा गैरुन गाउँले जित हात पारेको छ । शुक्रवार भएको फाइनल खेलमा चौकीवारी टोललाई १ का विरुद्ध २ गोलको...

गाउँ स्तरीय फुटवल प्रतियोगिता उदयपुरको गैरुनमा शुरु

उदयपुर । गाउँ स्तरीय फुटवल प्रतियोगिता उदयपुरको गैरुनमा शुरु भएको छ । खेलकुद विकास समिती त्रियुगा नगरपालिका वडा नम्वर ९ गैरुनको आयेजना र वडा...
ताजा खबर